कोरोना अपडेट : थप ९१५ जनामा संक्रमण पुष्टि, ३०१ जना संक्रमणमुक्त

images
  • 138
    SHARES
  • श्रावण १८, २०७९ बुधबार
    कोरोना अपडेट : थप ९१५ जनामा संक्रमण पुष्टि, ३०१ जना संक्रमणमुक्त
    images

    काठमाडौँ

    नेपालमा पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    ccccccccccccccccccccc.jpg

     

    स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ११ हजार ९६८ जनाले ज्यान गुमाएका छन्।

     

    बुधबार ३०१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ४३३ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

     

    गत २४ घण्टामा देशभर ३ हजार ९१ पीसीआर तथा २ हजार ९११ एन्टिजेन परीक्षण भएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend