चितवन
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अबरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका २९ केराबारीमा लेदो सहितको पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध भएको हो ।
प्रहरीका अनुसार हाल पहिरो पन्छाउने काम भएको छ ।



