दुईतर्फी खुल्यो,पहिरोका कारण विहानैदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक

images
  • 106
    SHARES
  • श्रावण २०, २०७९ शुक्रबार
    दुईतर्फी खुल्यो,पहिरोका कारण विहानैदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक
    images

    चितवन ।

    पहिरो झरेका कारण अबरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड खुलेको छ। बिहान ८ बजे पहिरो पन्छाएर बाटो दुईतर्फी संचालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    296629940_693293061699862_1459916620273620542_n.jpg

    तस्वीर:प्रकाश अधिकारी

    केहीदिन यता निरन्तर पहिरो खस्दै आएको भरतपुर–२९ केरावारीमा पुनः गयराति पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो । राति २ बजेको समयमा लेदोसहितको पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध हुँदा हजारौं सवारी साधन सडकमै रोकिएका छन् ।

    296803697_1094819667833111_3605377961031884714_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend