काठमाडौँ उपत्यकामा ३०१ जना कोरोना संक्रमित थपिए

images
  • 131
    SHARES
  • श्रावण २३, २०७९ सोमबार
    काठमाडौँ उपत्यकामा ३०१ जना कोरोना संक्रमित थपिए
    images

    काठमाडौं 

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३०१ जना कोरोना संक्रमित थपिएका छन्।

    vbfghj.jpg

     

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३६, भक्तपुरमा १७ र ललितपुरमा ४८ जना संक्रमित थपिएका हुन्।यस्तै पछिल्लो २४ घण्टामा देशभर ९३४ जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ।

     

    सोमबार ४७० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ६८६ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर २ हजार ८६२ पीसीआर तथा २ हजार ४८९ एन्टिजेन परीक्षण भएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend