भारत- उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथलाई ज्यान मार्ने धम्की

images
  • 135
    SHARES
  • श्रावण २४, २०७९ मंगलबार
    भारत- उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथलाई ज्यान मार्ने धम्की
    images

    काठमाडौं 

    भारत- उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथलाई ज्यान मार्ने धम्की आएकाे छ।

    yogi-adityanath-scaled_20220809122334.jpg

     

    लखनउ प्रहरीकाे हेल्पलाइनमा मुख्यमन्त्री आदित्यनाथलाई ज्यान मार्ने धम्की आएकाे हाे।लखनाउ प्रहरीका अनुसार आदित्यनाथलाई बमले उडाउने धम्की आएकाे हाे।मेसेज शाहिद नामकाे व्यक्तिबाट अगस्ट २ मा आएकाे थियाे।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend