विस्केट जात्राको अवसरमा सद्भाव र्‍याली

images
  • 108
    SHARES
  • चैत्र २७, २०७८ आइतबार
    विस्केट जात्राको अवसरमा सद्भाव र्‍याली
    images

    भक्तपुर ।  भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आइतबारबाट सुरु भएको छ । जात्राको समयमा हुने सक्ने सम्भावित दुर्घटना रोक्न सद्भाव र्‍याली निकालिएको छ ।

    zz.jpg

    भक्तपुर नगरपालिकाको अगुवाइमा सद्भाव ¥याली र सभा आयोजना गरिएको हो । यो जात्रा आठ रात नौ दिनसम्म मनाइने गरिन्छ । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend