उच्च अदालतको रिक्त २७ न्यायाधीशमा २ सय ७७ जनाको उम्मेदवारी

images
  • 58
    SHARES
  • श्रावण २५, २०७९ बुधबार
    उच्च अदालतको रिक्त २७ न्यायाधीशमा २ सय ७७ जनाको उम्मेदवारी
    images

    काठमाण्डाै 

    उच्च अदालतको रिक्त २७ न्यायाधीशमा २ सय ७७ जनाको उम्मेदवारी परेको छ ।

    dfsahjk.jpg

    जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट १ सय ७४ र कर्मचारीबाट ४६ जनाको आवेदन परेको हो । कुल आवेदन परेकामध्ये २ सय ५५ पुरुष र १९ महिला रहेका छन् ।

    न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड बनाएर जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको थियो ।

    आवेदन परेकाहरूको प्रारम्भिक छनोट गरी सूची प्रकाशन गरिने परिषद्ले जनाएको छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend