पर्सामा भारतीय नम्बर प्लेटको ट्रकबाट १४३ किलो गाँजा बरामद

images
  • 48
    SHARES
  • श्रावण २५, २०७९ बुधबार
    पर्सामा भारतीय नम्बर प्लेटको ट्रकबाट १४३ किलो गाँजा बरामद
    images

    काठमाडौं 

    सशस्त्र प्रहरीले पर्सामा १४३ किलो गाँजा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ड्राइपोर्ट परवानीपुर सडकखण्डबाट सो गाँजा बरामद गरिएको हो ।

    frew34.jpg

     

    रोकिराखेको भारतीय नम्बरप्लेटको मालवाहक ट्रकबाट सो गाँजा बरामद गरिएको सशस्त्रले जनाएको छ । ट्रक र गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend