काठमाडौं बालाजु स्थित बाइसधारा जुत्ता कारखानामा भीषण आगलागी

images
  • 45
    SHARES
  • श्रावण २५, २०७९ बुधबार
    काठमाडौं बालाजु स्थित बाइसधारा जुत्ता कारखानामा भीषण आगलागी
    images

    काठमाडौं । 

    काठमाडौंका बालाजु स्थित बाइसधारामा आगलागी भएको छ ।

    agolagi_7cz3m9bzuX_20220810120834.jpg

     

    जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरले बताए ।

    आगो निभाउनका लागि दमकल सहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend