एसिसी एसिया कपको छनोट ओमानमा हुने

images
  • 52
    SHARES
  • श्रावण २५, २०७९ बुधबार
    एसिसी एसिया कपको छनोट ओमानमा हुने
    images

    काठमाडाैं  ।

    एसिसी एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलहरू ओमानमा आयोजना हुने भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले बुधबार एक विज्ञप्ति निकाल्दै छनोट ओमानमा हुने जानकारी गराएको हो ।

    Asia_Cup_yHmuZfmfI2_20220810133757.png

     

    छनोट प्रतियोगिताअगस्टबाट २० देखि २४ सम्म हुनेछ । प्रतियोगितामा सिंगापुर, यूएई, हङकङ र कुवेत सहभागी हुनेछन् । सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष स्थानको टोली एसिया कपका लागि छनोट हुनेछ ।

     

    एसिया कप अगस्ट २७ बाट यूएईमा सुरु हुदैछ । यहाँबाट छनोट हुने टोली साविक विजेता भारत तथा पाकिस्तान रहेको समूह ‘ए मा हुनेछ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend