युद्धविरामको भोलिपल्टै इजरायलले गरेको कारवाहीमा ३ प्यालेस्टाइनीको मृत्यु

images
  • 137
    SHARES
  • श्रावण २५, २०७९ बुधबार
    युद्धविरामको भोलिपल्टै इजरायलले गरेको कारवाहीमा ३ प्यालेस्टाइनीको मृत्यु
    images

    काठमाडाैं  ।

    इजयराली सैनिकहरूले पश्चिमी किनारामा रहेको नाब्लुस शहरमा छापा मार्ने क्रममा तीनजना प्यालेस्टाइनीको हया गरेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेस्टाइनीहरूलाई पक्राउ गर्न जाने क्रममा इजरायली सैनिकले गोली चलाउँदा ४० जना घाइते भएका छन् । 

    Israel-Palestine_HsHLQJrQ9k_20220810142126.jpg

    दुईजना प्यालेस्टाइनी लडाकू मारिएको इजरायली प्रहरीले खुलासा गरेको छ । उनीहरूबाट हातहतियार र विस्फोटक पदार्थ बरामद गरिएको जानकारी पनि प्रहरीले दियो । सोमवार मात्र इजरायल तथा प्यालेस्टाइनी इस्लामिक जिहाद लडाकू समूहबीच युद्धविराम घोषणा गरिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend