तथ्यांक विधेयक प्रतिनिधिसभाबाट पारित

images
  • 50
    SHARES
  • श्रावण २५, २०७९ बुधबार
    तथ्यांक विधेयक प्रतिनिधिसभाबाट पारित
    images

    २५ साउन, काठमाडौं ।

    प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पारित भएको छ । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो ।

    Samsad-3-1024x624.jpg

    पूर्ववर्ती सरकारले २८ फागुन २०७६ मा ल्याएको यो विधेयक २० साउन २०७८ मा राष्ट्रिय सभाबाट पारित भएको थियो । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई बुधबार प्रतिनिधिसभाले पनि पारित गरेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend