तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित

images
  • 47
    SHARES
  • श्रावण २५, २०७९ बुधबार
    तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
    images

    काठमाडौं 

    प्रतिनिधिसभाले राष्ट्रिय सभाको सन्देशसहित दुईवटा विधेयक पारित गरेको छ । बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्यांक विधेयक २०७८ र शपथसम्बन्धी विधेयक २०७९ लाई पारित गरेको हो । 

    dddddddddddddddd.jpg

     

    उक्त विधेयक पारित गरिनुअघि दफावार छलफल भएको थियो । दफावार छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधयेकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले दुवै विधेयक बहुमतले पारित गरेको सभामुख सापकोटाले जानकारी दिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend