कुमारी बैंक र होटेल शिरीषबीच सम्झौता

images
  • 61
    SHARES
  • श्रावण २६, २०७९ बिहीबार
    कुमारी बैंक र होटेल शिरीषबीच सम्झौता
    images

    काठमाडौं

    कुमारी बैंक लिमिटेड र सल्यानको कपुरकोट नगरपालिका, वडा नम्बर ३ रहेको होटेल शिरीषबीच एक सम्झौता भएको छ ।कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई होटेल शिरीषबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता गरिएको बैंकले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।  

    nmhjyu789.jpg

     

    डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत होटेल शिरीषका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको जनाएको छ । 

     

    बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको सुविधा शुल्कमा १५% सम्मको छुट प्राप्त गर्न सक्ने बैंकको भनाइ छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend