सुनितीको तीज गीत ‘सुन न संगी हो सार्वजनिक

images
  • 121
    SHARES
  • श्रावण २६, २०७९ बिहीबार
    सुनितीको तीज गीत ‘सुन न संगी हो सार्वजनिक
    images

    काठमाडौं

    गायीका सुनिती कार्कीको स्वरमा नयाँ तीज गीत ‘सुन न संगी हो’ सार्वजनिक भएको छ ।यस गीतलाई केही दिनअघि युट्युब च्यानल ओएसआर डिजिटलले सार्वजनिक गरेको हो । गीतमा अशोक गुरुङको शब्द छ भने सुबास भुसालले संगीत दिएका छन् । 

    dfert56.jpg

     

    गीतको भिडियोमा स्मारिका दाहाल लगायतले फिचरिङ गरेका छन् । गीतलाई युट्युबमा समाचार बनाउँदासम्म ३९ हजार ७ सयभन्दा बढीपटक हेरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend