माधव नेपाललाई कोरोना संक्रमण पुष्टि

images
  • 43
    SHARES
  • श्रावण २६, २०७९ बिहीबार
    माधव नेपाललाई कोरोना संक्रमण पुष्टि
    images

    काठमाडौं

    नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । 

    hasgdfdf.jpg

     

    नेपालको सचिवालयका अनुसार उनी अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्यलाभ गरिरहेका छन् । साथै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend