यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
  • 103
    SHARES
  • श्रावण २७, २०७९ शुक्रबार
    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
    images

    काठमाडौँ

    नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा पुगेको छ।

    binimaya-dar-1_20210131111410.jpg

     

    यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ १७ पैसा र बिक्री दर १५५ रुपैयाँ ९० पैसा रहेको छ।

    यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend