गोरखामा एक युवाको शव भेटियो, हत्या आशंकामा तीन जना पक्राउ

images
  • 66
    SHARES
  • श्रावण २९, २०७९ आइतबार
    गोरखामा एक युवाको शव भेटियो, हत्या आशंकामा तीन जना पक्राउ
    images

    काठमाडौं 

    गोरखाको पालुङटारका एक युवा मृत अवस्थामा फेला परेका छन् । पालुङटार नगरपालिका–५ का ३७ वर्षीय बुद्धिबहादुर विक मृत फेला परेका हुन् । 

    vfgrt56.jpg

     

    शनिबार राति पालुङकै एक सडकमा उनको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय गोरखाले विकको हत्या भएको आशंका गरेको छ । विकको हत्या गरेको आशंकामा तीन जना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend