फोहोर बोकेर जाँदै गरेको टिपरले बाख्रा मरेपछि क्षेतिपुर्तिको माग गर्दै स्थानिय आन्दोलनमा

images
  • 66
    SHARES
  • श्रावण २९, २०७९ आइतबार
    फोहोर बोकेर जाँदै गरेको टिपरले बाख्रा मरेपछि क्षेतिपुर्तिको माग गर्दै स्थानिय आन्दोलनमा
    images

    काठमाडौं

    काठमाडौं उपत्यका फोहोर बोकेर जाँदै गरेको टिपरले बाख्रा मारेपछि कागती गाउँका बासीन्दा क्षेतिपुर्ति माग गर्दै बाटो बन्द गरेका छन् ।

    ooooo.jpg

     

    आज बिहान फोहोर बोकेर बन्चरेडाँडा जाँदै गरेको टिपरले बाख्रा मारेपछि स्थानियले अवरोध गरेका हुन् ।शनिबार फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडो पुगेको थियो । कुन अबरोध नभएमा दैनिक २५० देखी ३५० वटा गाडि बञ्चरे डाँडो पुग्ने काठमाडौं महानगरका मेयरले बताएका थिए ।

     

    काठमाडौंको ७५ गाडी र अरु पालिका बाट दैनिक उत्सर्जन हुने भएकोले दैनिक १५० गाडीको फोहोर व्यवस्थापन हुनुपर्ने भएकोले नियमित अवस्थामा पुग्न समय लाग्नेछ 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend