प्रशिक्षक हुमागाईंले बोलाए ४० खेलाडीलाई बन्द प्रशिक्षणमा

images
  • 46
    SHARES
  • श्रावण २९, २०७९ आइतबार
    प्रशिक्षक हुमागाईंले बोलाए ४० खेलाडीलाई बन्द प्रशिक्षणमा
    images

    काठमाडौं

    नेपाली राष्ट्रिय फुटबल टिमका अन्तरिम प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् ।

    nnnhhjyu7.jpg

     

    मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ ११ गते घरेलु मैदानमा हुने बंगलादेशविरुद्धको खेलका लागि ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।

     

    हुमागाईंले अल्मुताइरीसँग विवादका कारण राष्ट्रिय टिमबाहिर रहेका अघिकांश सिनियर खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend