कोरोना अपडेट : थप ८४८ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

images
  • 53
    SHARES
  • श्रावण ३१, २०७९ मंगलबार
    कोरोना अपडेट : थप ८४८ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु
    images

    काठमाडौं 

    नेपालमा पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    cccc.jpg

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ३९९ तथा एन्टिजेन विधिबाट ४४९ जनामा गरी ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

     

    पछिल्लो २४ घण्टामा ५२६ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend