कांग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

images
  • 41
    SHARES
  • श्रावण ३१, २०७९ मंगलबार
    कांग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता
    images

    काठमाडौं

    आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

    ooujhk.jpg

    आयोगले निर्वाचनमा सहभागी हुने दलहरूका लागि आजैसम्म दल दर्ताको लागि समय दिएको थियो । 

     

    दल दर्ताका लागि पार्टीका उपसभापति धनराज गुरुङ आयोगमा गएका थिए ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend