यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
  • 131
    SHARES
  • भाद्र १, २०७९ बुधबार
    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
    images

    काठमाडौँ

    नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

    binimaya-dar-1_20210131111410.jpg

     

    विवरण अनुसार अमेरिकी १ डलरको खरिददर १२७.१६ रुपैयाँ रहेको छ भने विक्रीदर १२७.७६ रुपैयाँ रहेको छ। मंगलबार डलरको मूल्य पनि आजकै अवस्थामा थियो।

    यस्तै, पाउण्डस्ट्रलिङ १ को खरिददर १५२.९२ पैसा र विक्रीदर १५३.६४ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८८.९७ पैसा विक्रीदर ८९.३९ पैसा रहेको छ। यस्तै, क्यानेडियन डलर १ को खरिददर ९८.४९ र बिक्रिीदर ९८.९५ पैसा रहेको छ।

    चाइनिज युआन १ को खरिददर १८.७४ पैसा रहेको छ साउदीको ३३.७४ पैसा, कतारी रियाल ३४.६३ पैसा खरिददर रहेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend