प्रि-ओपन सेसनमा २.५६ अंकले बढ्यो नेप्से

images
  • 160
    SHARES
  • भाद्र १, २०७९ बुधबार
    प्रि-ओपन सेसनमा २.५६ अंकले बढ्यो नेप्से
    images

    काठमाडौँ 

    प्रि-ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढेको छ। योसँगै सूचक २०४३.६२ विन्दुमा आएको छ। यस सेसनमा २ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १५ कम्पनीको ४९६ कित्ता सेयर कारोबार भएको छ।

    share_bazar-6_20210201151659.jpg

     

    यो सेसनमा कुल २९ वटा कारोबार भएको हो। ६ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend