विश्वकप रंगशालामा श्रमिकको आँसु

images
  • 227
    SHARES
  • भाद्र १, २०७९ बुधबार
    विश्वकप रंगशालामा श्रमिकको आँसु
    images
    काठमाडौँ

    कतारमा विश्वकप फुटबलका लागि पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका र ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले फिफा र कतारमाथि दबाब जारी राखेका छन् । विश्वकप फुटबल सुरु हुन तीन महिना ६ दिन मात्र बाँकी रहेका बेला श्रमिकको आधारभूत अधिकार भने अनिश्चित छ । 

    thumb.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend