चितवन राप्रपा युवा संघका उपाध्यक्ष माओवादी प्रवेश

images
  • 113
    SHARES
  • भाद्र १, २०७९ बुधबार
    चितवन राप्रपा युवा संघका उपाध्यक्ष माओवादी प्रवेश
    images

    काठमाडौं 

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक युवा संघ चितवनका उपाध्यक्ष शंकर विश्वकर्माले पार्टी परित्याग गरेका छन् । पार्टी आफ्नो विचारबाट विचलित भएको भन्दै विश्वकर्मासहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

    ankar_PjWNqVY9WB_20220817191308.jpg

    आफ्नो हक अधिकारको पक्षमा बोल्ने पार्टी माओवादी भएको भन्दै राप्रपा छोडेका हुन । विश्वकर्मासहितका नेता कार्यकर्तालाई माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले प्रवेश गराए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend