माओवादी केन्द्रको स्थायी कमिटि बैठक सर्यो, ४ बजे बस्ने

images
  • 68
    SHARES
  • भाद्र २, २०७९ बिहीबार
    माओवादी केन्द्रको स्थायी कमिटि बैठक सर्यो, ४ बजे बस्ने
    images

    काठमाडौँ 

    बिहीबार बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्नसम्मको लागि सरेको छ।

    Maobadi_Kendra_7gLqZxFc2J_20220815150334.jpg

    आज बिहान ९ बजे बस्ने भनि तय गरिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो। पार्टीका एक नेताका अनुसार आजको बैठकले पदाधिकारीको टुङ्गो लगाउने भएको तर तयारी नपुगेको कारण अपराह्न ४ बजेका लागि सारिएको हो।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ। माओवादीको आठौँ महाधिवेशन सात महिना अघि भएको थियो। तर हालसम्म महासचिवको टुङ्गो लागेको छैन।

    स्रोतका अनुसार आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend