पाकिस्तानमा प्रधानमन्त्री पदका लागि आज मतदान हुने

images
  • 196
    SHARES
  • चैत्र २८, २०७८ सोमबार
    पाकिस्तानमा प्रधानमन्त्री पदका लागि आज मतदान हुने
    images

    पाकिस्तानमा रिक्त रहेको प्रधानमन्त्री पदको लागि आज मतदान हुँदैछ । इमरान खानलाई पदबाट हटाएपछि रिक्त रहेको प्रधानमन्त्री पदका लागि आज संसदमा मतदान हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । पाकिस्तानको नयाँ प्रधानमन्त्रीका लागि शहबाज शरीफ र शाह महमूद कÞुरैशी दौडमा रहेका छन् ।

    1649389764-ZdZPV.jpg

    संयुक्त विपक्षले शहबाजलाई आफ्नो उम्मेदवार बनाएको छ भने पाकिस्तान तहरीक–ए–इन्साफले कुरैशीलाई आफ्नो उम्मेदवार बनाएको छ । पाकिस्तानको सर्वोच्च अदालतले शनिवार संसद पुर्नस्थापना गर्दै आजका लागि प्रधानमन्त्री छान्न समय तोकेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend