राप्रपामा फर्किए दिल विकास राजभण्डारी

images
  • 131
    SHARES
  • भाद्र २, २०७९ बिहीबार
    राप्रपामा फर्किए दिल विकास राजभण्डारी
    images

    काठमाडौं 

    दिल विकास राजभण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फर्किएका छन् ।

    raprapa_nepal_TJrPWuhgxf_20220818145917.jpg

     

    संवैधानिक राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रको पक्षमा निरन्तर सक्रिय र समर्पित रहेको बताउँदै राजभण्डारीले राप्रपामा फर्किएको घोषणा गरेका छन् ।

    बिहीबार एक विज्ञप्ति जारी गर्दै राजभण्डारीले राजावादी, हिन्दुवादी र राष्ट्रवादी शक्तिहरु एकतावद्ध हुनुपर्छ भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन् । राप्रपा नेपाल परित्याग गरी राजभण्डारी राप्रपामा फर्किएका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend