मेरो सेयरको वेबसाइट बेलुका ५ः३० बजेबाट अवरुद्ध हुने

images
  • 169
    SHARES
  • भाद्र २, २०७९ बिहीबार
    मेरो सेयरको वेबसाइट बेलुका ५ः३० बजेबाट अवरुद्ध हुने
    images

    काठमाडौं 

    सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३० बजेबाट अवरुद्ध हुने भएको छ। डाटा नयाँ सर्भरमा माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने सिडिएसिसीले जनाएको छ।

    Meroshare_20220704112107.jpg

     

    सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भरमा स्थानान्तरण गर्नुपर्ने भएकोले सेवा बन्द हुने जनाइएको छ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend