कोरोना अपडेट : थप ५४२ जनामा संक्रमण पुष्टि

images
  • 223
    SHARES
  • भाद्र २, २०७९ बिहीबार
    कोरोना अपडेट : थप ५४२ जनामा संक्रमण पुष्टि
    images

    काठमाडौं 

    नेपालमा पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    coronavirus-corona-update_20200907143958.jpg

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९३० जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट २२४ तथा एन्टिजेन विधिबाट ३१८ जनामा गरी ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    पछिल्लो २४ घण्टामा ४२१ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार २६५ पुगेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend