चेक बाउन्सको मुद्दामा कांग्रेसका क्षेत्रीय सभापति पक्राउ

images
  • 50
    SHARES
  • भाद्र ३, २०७९ शुक्रबार
    चेक बाउन्सको मुद्दामा कांग्रेसका क्षेत्रीय सभापति पक्राउ
    images

    काठमाडौं 

    नेपाली कांग्रेसका क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् ।

    pakrau_20210128114110.jpg

    महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर (२) का सभापति उद्धवबहादुर खड्कालाई चेक बाउन्सको मुद्दामा बिहीबार साँझ पक्राउ गरेको हो । 

    भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई गोठाटारवाट पक्राउ गरिएको हो ।

    सभापति खडकाले  पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाक धम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परे पछि बिहिवार साँझ उनलाई उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका खडका माथी अनुसन्धान जारी छ । 
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend