माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा कार्यदल

images
  • 63
    SHARES
  • भाद्र ४, २०७९ शनिबार
    माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा कार्यदल
    images

    काठमाडाैँ 

    नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुन लागेको निर्वाचनका लागि घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको हो । 

    nmmuuuuuuuuuuuuuuuuuuuuu.jpg

     

    घोषणापत्र मस्यौदा कार्यदलको सदस्यहरूमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल, लिलामणी पोखरेल, शक्ति बस्नेत रहेका छन् ।त्यस्तै, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोक्का, जाकिर हुसेन, कृष्ण चौधरी, पर्शुराम तामाङ, भीमा ढुंगाना, जगत सिम्खडा रहेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend