केनको निर्णायक गोलमा टोटनह्यामको जित

images
  • 46
    SHARES
  • भाद्र ४, २०७९ शनिबार
    केनको निर्णायक गोलमा टोटनह्यामको जित
    images

    काठमाडाैँ 

    फरवार्ड ह्यारी केनले दोस्रो हाफमा गरेको गोलसँगै टोटेनह्यामले प्रिमियर लिगमा वल्भ्सलाई पराजित गरेको छ।

    t66666yyuu.jpg

     

    घरेलु मैदानमा शनिबार साँझ सम्पन्न खेलमा टोनह्यामले वल्भ्सलाई १-० ले पराजित गरेको हो। खेलको ६४औं मिनेटमा केनले हेडरमार्फत् गरेको गोल नै टोटनह्यामको जितमा निर्णायक सावित भयोत्यसअघि पहिलो हाफमा वल्भ्सले टोटनह्यामलाई दबाबमा राखेपनि गोल गर्न सकेको थिएन। जितसँगै टोटनह्यामले ३ खेलमा ७ अंक जोडेको छ। टोटनह्याम अंक तालिकाको शीर्ष स्थानमा छ। वल्भ्स भने ३ खेलमा १ अंकसहित १६औं स्थानमा 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend