आँपटारीका १३३ जना भूमिहीन सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

images
  • 37
    SHARES
  • भाद्र ५, २०७९ आइतबार
    आँपटारीका १३३ जना भूमिहीन सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण
    images

    भरतपुर 

    भरतपुर महानगरपालिका २ आँपटारीका १३३ जना भूमिहीन सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएकोछ । भरतपुर महानगर प्रमुख रेनु दाहालले पुर्जा वितरण गरेकी थिइन् ।

    ;;;;;;;;;;;;;;.jpg

     

    उनका अनुसार दोस्रो चरणमा जग्गाधनी पुर्जा प्रदान भएको हो। भरतपुर महानगरपालिकाले जग्गाधनी पुर्जा वितरण कार्यलाई निरन्तरता दिने प्रमुख दाहालको भनाइ छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend