सेयर बजार झिनो अंकले घट्यो

images
  • 62
    SHARES
  • भाद्र ५, २०७९ आइतबार
    सेयर बजार झिनो अंकले घट्यो
    images

    काठमाडौं

     साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले घटेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ७.७२ अंकले घटेको हो ।यस दिन २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८८ रुपैयाँमा ५३ लाख ३९ हजार ४ कित्ता सेयर कारोबार भएको हो ।

    ooooooiu.jpg

     

    यस दिन १३२ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । ४७ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।यस दिन बैंकिङ, नन लाइफ र उत्पादनबाहेक अरु सबै समूहको समूहगत सूचक ओरालो लागेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend