नेपाल बन्दका कारण देशभरका विद्यालय तथा कलेजहरुको पठनपाठन प्रभावित

images
  • 46
    SHARES
  • भाद्र ७, २०७९ मंगलबार
    नेपाल बन्दका कारण  देशभरका विद्यालय तथा कलेजहरुको पठनपाठन प्रभावित
    images

    काठमाडौं 

    विप्लव नेतृत्वको नेकपासहितका चार पार्टीले गरेको नेपाल बन्दका कारण उपत्यकाका विद्यालय तथा कलेजहरुको पठनपाठन प्रभावित भएका छन् । 

    fghhhhhhhhhhh.jpg

     

    कतिपय विद्यार्थीहरु विहानै कलेज पुग्दा बन्द भन्दै फिर्ता भएका थिए भने केहीमा भने पठन पाठन भएका छन् ।  यस्तै स्कुलहरुले पनि धमाधम अभिभावकहरुलाई ‘विशेष परिस्थिति’ भन्दै विद्यालय बन्द रहने सूचना पठाएका छन् । 

     

    गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, ३ बुँदे सहमतिविपरीत विप्लव सहितका नेताहरूमाथि भएको पक्राउ पुर्जी लगायतको विरोधमा मंगलबार बन्द आह्वान भएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend