काठमाडौं महानगरले भत्कायो अल्फाबिटाको अवैध संरचना [तस्वीरहरू]

images
  • 67
    SHARES
  • भाद्र ९, २०७९ बिहीबार
    काठमाडौं महानगरले भत्कायो अल्फाबिटाको अवैध संरचना [तस्वीरहरू]
    images

    काठमाडौं

    काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ । ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो ।

    bbbnhj.jpg

    t6789.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend