किन जंगी अड्डा पुगे प्रधानमन्त्री देउवा ?

images
  • 40
    SHARES
  • भाद्र ९, २०७९ बिहीबार
    किन जंगी अड्डा पुगे प्रधानमन्त्री देउवा ?
    images

    काठमाडौं

    प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।

    vvfrtyuuu.jpg

     

    नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित कमान्ड सेनापति समन्वयात्मक बैठकमा सहभागि हुन पुगेका बेला प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेट भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

     

    उनीहरूबीच भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलाइएकाे छैन। रक्षा मन्त्रालयले आयोजना गरेको सो बैठक दुई दिन चल्नेछ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend