काठमाडौं
पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपाल केन्यासँग पराजित भएको छ ।
जिमखाना क्लब मैदानमा भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो । योसँगै ५ टि२०आई सिरिज दोस्रो खेल सकिदा १–१ को बराबरीमा पुगेको छ ।
Copyright © 2026 All right reserved to Bihanimedia Site By: SobizTrend