प्रदेश सभाको बैठक भदौ १७ गते

images
  • 129
    SHARES
  • भाद्र १५, २०७९ बुधबार
    प्रदेश सभाको बैठक भदौ १७ गते
    images

    काठमाडौं

    प्रदेश १ प्रदेश सभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रवारदेखि शुरु हुने भएको छ ।

    jjjjjjjjjjjjjjjjjjjjjjjjjjj.jpg

     

    गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेश सभाको बैठक यही भदौ १७ गते दिउँसो १ बजे तय भएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । 

     

    लामो समयदेखि स्थगन भएपछि प्रदेश सभामा पेश हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ । बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend