हात्तीको आक्रमणबाट झापामा ८० वर्षिय वृद्धको मृत्यु

images
  • 103
    SHARES
  • भाद्र १५, २०७९ बुधबार
    हात्तीको आक्रमणबाट झापामा ८० वर्षिय वृद्धको मृत्यु
    images

    काठमाडौं 

    झापाको बाह्रदशी गाउँपालिका–१ का ८० वर्षीय देवीबहादुर अधिकारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । 

    hhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhh.jpg

     

    मंगलवार बिहान १० बजे मनकामना सामुदायिक वनमा घाँस काट्न गएका अधिकारीलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । हात्तीको आक्रमणबाट घाइते भएका अधिकारीलाई उपचारको लागि धरान घोपा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend