कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित

images
  • 85
    SHARES
  • भाद्र १५, २०७९ बुधबार
    कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित
    images

    काठमाडौं ।

    कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। अस्पताल नेतृत्वलाई एक साताको समयसीमा दिएर उनीहरु २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी शिव प्याकुरेल एक साताको अवधिमा माग पुरा नभए निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालबन्दी गर्र्ने चेतावनी दिए । 

    Capture_20220831145900.png

     

    कर्मचारीले अस्पताल विकास संचालनक समिति गठन गरिनुपर्ने,  निर्देशक  तथा लेखा प्रमुखले राजीनामा दिनुपर्ने, मनपपरी कर्मचारी भर्ना रोकिनुपर्नेलगातका माग राखेका छन् । अन्दोलनरत कर्मचारीले स्वास्थ्य मन्त्री र सचिवहरुलाई भेटेर तीन बुँदे माग पेश समेत गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend