पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

images
  • 35
    SHARES
  • भाद्र १७, २०७९ शुक्रबार
    पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध
    images

    काठमाडौं । 

    म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज बिहान पहिरो खस्दा बेनी जोमसोम सडकखण्डको सवारी आवागमन पुर्ण रुपमा अवरुद्ध भएको छ ।

     
    Capture2_20220902130353.jpg
     

    आज बिहान ८ बजे खसेको पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend