कोलम्बियामा विस्फोटक आक्रमण, ८ प्रहरीको मृत्यु

images
  • 141
    SHARES
  • भाद्र १८, २०७९ शनिबार
    कोलम्बियामा विस्फोटक आक्रमण, ८ प्रहरीको मृत्यु
    images

    एजेन्सी ।

    कोलम्बियामा विस्फोटक आक्रमण हुँदा आठ प्रहरी मारिएका छन् ।

    Pakistan-Bomb-Blast_20210815145209.jpg

    राष्ट्रपति गुस्ताभो पेट्रोले देशको करिब ६० वर्षको संघर्ष समाप्त गर्ने बाचापछि सुरक्षा बलमाथि सबैभन्दा घातक आक्रमण भएको बताएका समाचार संस्था रोयटर्सले लेखेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend