एमाले उपाध्यक्ष बादललाई मातृशोक

images
  • 44
    SHARES
  • भाद्र १९, २०७९ आइतबार
    एमाले उपाध्यक्ष बादललाई मातृशोक
    images

    काठमाडौं ।

    नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल) लाई मातृशोक परेको छ ।

    Nanda-Kumari-Thapa_20220904102815.jpg

    उनकी आमा नन्द कुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend