नेपालले टस हार्‍यो

images
  • 89
    SHARES
  • भाद्र २०, २०७९ सोमबार
    नेपालले टस हार्‍यो
    images

    काठमाडौं

     नेपालले तेस्रो तथा अन्तिम एकदिवसिय अभ्यास खेलमा केन्यासँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।

    zzzzzzzzzzzzzzzzzzzz.png

     

    नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको हो । तीन खेलको सिरिजमा २-० ले अघि रहेको नेपाल सिरिज क्लिन स्विप गर्ने दाउमा छ ।पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend