चितवन
चितवनको नारायणगढ स्थित नारायणी नदीमा एक युवाले हाम फालेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ बजेतिर नारायणी पुलबाट हाम फालेका हुन् ।
भरतपुर महानगरपालिका ३ नारायणी नदी पुल हाम फालेका उनको बाट नाम, थर नखुलेको भएपनि युवा २५, ३० वर्षका रहेको प्रहरीले जनाएको छ ।
टना थाहा भए लगत्तै वडा प्रहरी कार्यालय नारायणगढको टोली विपद् उद्धार सामाग्रीसहित पुगेको थियो । अहिले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।



