बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

images
  • 74
    SHARES
  • भाद्र २४, २०७९ शुक्रबार
    बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं

    नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।

    bbnhjkl.jpg

     

    अघिल्लो दिन ९३ हजार रुपैयाँ ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढ्दै ९३ हजार ९ सय रुपैयाँ पुगेको हो । 

     

    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै एक हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend