प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

images
  • 79
    SHARES
  • भाद्र २५, २०७९ शनिबार
    प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
    images

    काठमाडौं

    आज दिउसो एक बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो । 

    fggghjkk.jpg

     

    अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ :०० बजे बस्ने संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।  पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend